बिदा सम्बन्धमा 09 Nov 2016 admin Notices Comments Off on बिदा सम्बन्धमा यस क्याम्पसका सन्चालक सिमितका सदस्य श्री टीकाराम गाैतमकाे असामियक निधन भएकाले मिति २०७३ साल कार्तिक २४ गतेका दिन एक दिनका लागि शाेक बिदा गरिने भएकाे हुँदा सबै शिक्षक कर्मचारी तथा विद्यार्थिहरुलाइृ सूचना गरिन्छ ।